Section 18
मुद्दा दायर गर्ने म्याद
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम उल्लंघन गरेको मितिले पैंतीस दिन भित्र मुद्दा दायर नगरेमा मुद्दा चलाउन सकिने छैन ।
सामाजिक व्यवहार (सुधार) ऐन, २०३३